Prabhu Life Ad Final

एनआइसी एसिया ग्रोथ फन्डको मुल्य समायोजन

IME PAY
IME Life

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको १० प्रतिशत नगद लाभांशको मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार एनआइसीको इकाई कारोबार ८ रुपैयाँ ६५ पैसालाई आधार मानेर खुलेको छ ।

एनआइसीले १० प्रतिशत नगद लाभांश वितरण गर्न शुक्रबार (भदौ १३ गते) बुक क्लोज गरेको थियो । भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

एनआइसी एसिया ग्रोथ फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट प्रतिफल वितरण गर्न लागेको हो । यसआधारमा फन्डले करसहित ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश (प्रतिफल) वितरण गर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS