IME Life
Beema Board

सिइवाईसी नेपाल लघुवित्तले माग गर्यो विभिन्न पदमा कर्मचारी (सूचना सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिइवाईसी नेपाल लघुवित्तले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न सेवा समूहमा सुपरिवेक्षक अधिकृत, शाखा प्रवन्धक, केन्द्र व्यवस्थापक, जुनियर केन्द्र व्यवस्थापक र सवारी चालकमा कर्मचारी माग गरेको हो ।

कम्पनीले १८ बर्ष देखि ३५ बर्ष ननाघेको र महिलाको हकमा ४० बर्ष ननाघेको आवेदकलाई बिशेष प्राथमिकता दिने सूचना मार्फत जानकारी दिएको छ ।साथै परिक्षामा छनोट भएको उम्मेदावरले मात्र परिक्षामा आवेदन दिन पाउने र परिक्षा दस्तुरबापत ५ सय रुपैयाँ आवेदकले कम्पनीको केन्द्रीय कार्यलयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

इच्छुक र योग्यता पुगेका उम्मेद्धवारले सूचना प्रकाशीत भएको १५ दिन सम्म कम्पनीको केन्द्रीय कार्यलय र अनलाइन मार्फत फारम भर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS