IME Life

राष्ट्रिय वाणिज्य बैंकका १४ शाखा रिमोट थिचेर उद्धघाटन

SPIL
NIC ASIA

 

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले बुधबार एकैपटक विभिन्न प्रदेशमा १४ वटा शाखाको काठमाण्डौबाट डिजिटल उद्घाटन गरेको छ । वुधवार अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक एन्ड यतीमा आयोजित एक कार्यक्रमका बीच बैंकका सबै शाखाको एक साथ उद्घाटन गरेका हुन् ।

Prabhu
Crest

नयाँ शाखा विस्तार पश्चात् बैंकको कुल शाखा संख्या २३७ पुगेको छ ।देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंक पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकले मोरंगको कर्सिया बजार, झापाको चकचकी, रौतहटको चन्द्रपुर, मकवानपुरको भीमफेदी, महोत्तरीको बलवा बजार र पिपरा, पर्साको पोखरिया, काठमाण्डौको टोखा र कोटेश्वर, नवलपुरको टाँगीकोट, तनहुँको खैरेनीटार, गुल्मीको पूर्तिघाट, कपिलवस्तुको चन्द्रौटा र दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS