सेञ्चुरी कमर्सियल बैंकको बोनश शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको शेयर सूचिकृत भएको छ । बैंकको १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता कित्ता शेयर सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार