Prabhu Life Ad Final

सन नेपाल लाइफद्धारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

IME PAY
IME Life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको पुनर्वास उपशाखा कार्यलय आइविआरडि कञ्चनपुरले अभिकर्ता भेटघाट तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जीवन बीमा क्षेत्रमा कम्पनीको उत्कृष्ट बीमा गराउने अभिकर्तालाई एक कार्यक्रमको आयोजना गरी सम्ममान गरिएको हो ।

अभिकर्ताहरुलाई उक्त सम्ममान कम्पनीका महाप्रबन्धक कमल राज गौतमले गरेका हुन् । साथै, उनले उक्त कार्यक्रममा बीमाको महत्व र अभिकर्ताले गर्नुपर्ने कामको विषयमा जानकार िदिएका थिए ।

कार्यक्रममा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । सोही कार्यक्रममा कम्पनीका धनगडी शाखाका प्रबन्धक लक्ष्माी कान्त जैशीले जीवन बीमो महत्व तथा लाभका बारेमा चर्चा गरेका थिए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS