IME Life

अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
NIC ASIA

काठमाडौ । अजोड इन्स्योरेन्स लिमिटडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १९ देखि २१ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ९ बजदेखि तालिम सञ्चालन गरिने कम्पनीले जनाएकोे छ ।

एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेका बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । कम्पनीले नयाँ बानेश्वर शाखा कार्यालयमा तालिम सञ्चालन गर्न लागेको हो ।

Prabhu
Crest

निवेदकले आवेदन दिदाँ नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासफोर्ट साईजको ४ प्रति फोटोको साथमा एक हजार रुपैयाँ दस्तुर सहित कम्पनीको प्रधान कार्यालयमा भदौ १६ गतेभित्र आवेदन दिईसक्नु पर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS