काठमाडौँ । ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत /लघुवित्त सुपरिवेक्षक र बरिष्ठ व्यवस्थापक (प्रशिक्षार्थी) पदमा केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।