IME Life

वित्तीय विवरण प्रकाशन गरेका ६ वाणिज्य बैंकहरुको लाभांश दिन सक्ने क्षमता कति ?

SPIL
NIC ASIA

हाल संचालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये ६ वटा वाणिज्य बैंकले आर्थिक बर्ष २०७५/७६को चौथोे त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

वितरण योग्य मुनाफा: 
वितरण योग्य मुनाफाको आधारमा चालु आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको अवधिमा ६ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै वितरणयोग्य मुनाफा ग्लोबल आईएमई बैंकको रहेको छ । ग्लोबल आईएमई बैंकको वितरण योग्य मुनाफा २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।  त्यसैगरीे प्रभु बैंकको वितरण्योग्य मुनाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । सानिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै नेपाल एसबीआई बैंकको वितरणयोग्य मुनाफ १ अर्ब ५९ करोड रुपैयाँ, माछापुच्छे बैंकको १ अर्ब ३२ करोड रुपैयाँ र सिटिजन्स बैंकको १ अर्ब ११ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

लाभांश दिने क्षमता
गत आर्थिक वर्षको चौथो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरेका ६ वटा वाणिव्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांस दिन सक्ने क्षमता ग्लोबल आइएमएई बैंकको रहेको छ । बैंकको शेयरधनीलाई २३ दशमलव ५७ प्रतिशत लाभाश दिन सक्ने क्षमता रहेको छ ।

त्यस्तै, प्रभु बैंकको लाभांश दिन सक्ने क्षमता १९ दशमलव ५० प्रतिशत रहेको छ । माछापुच्छे बैंकको १६ दशमलव ३९  प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ । सिटिजन्स बैंकको १३ दशमलव ३७ प्रतिशत रहेको छ । नेपाल एसबिआई बैंकको १८ दशमलव ९० प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ र  सानिमा बैंकको २० दशमलव ३२ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।

कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS