कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जूनियर सफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्टदेखि जूनियर अफिसरसम्मका लागि केही, सिर्भिस म्यानेजर, अपरेशन इन्चार्च, सिनियर असिस्टेन्टदेखि सूपरभाइजरसम्मका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले उपत्यकाभित्र तथा उपत्यकाबाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जूलाई ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।