IME Life

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता

SPIL
NIC ASIA

एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्राइभेट लिमिटेड ग्वार्कोबीच सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरे ।

उक्त सम्झौता पछि बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले मुलुकभर २ सय ९० शाखा कार्यालयहरु, ३ सय २ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् करिब १६ लाख ग्राहक महानुभावहरू बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS