धौलागिरी लघुवित्तमा आवेदन दिनुभयो? अब १० दिन बाँकी

321

धौलागिरी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही जुनियर असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

लघुवित्तले विभिन्न शाखा कार्यलय तथा केन्द्रीय कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्