IME Life
Beema Board

कृषि विकास बैंकले निक्षेपको व्याजदर बढायो, कर्जाको व्याजदर घटायो

SPIL
NIC ASIA
Sanima Reliance

कृषि विकास बैंकले निक्षेपको ब्याजदर बढाएर कर्जाको ब्याजदर घटाएको छ । बैंकले कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छ भने निक्षेपको व्याजदरमा साविकको व्याजदरमा १ प्रतिशतले बृद्धि गरेको छ । बैंक सञ्चालक समितिको असार ४ को निर्णयानुसार असार ५ गतेदेखि लागू हुने गरी उक्त ब्याजदर हेरफेर गरेको हो ।

बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जन गुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी ब्याजदर परिवर्तन गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले निक्षेपमा ६ दशमलव ५० प्रतिशत देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS