IME Life

दुई लघुवित्तले पाए धितोपत्र बोर्डबाट आइपीओ निस्काशनको अनुमति

SPIL
NIC ASIA

धितोपत्र बोर्डले दुई लघुवित्त वित्तीय संस्थाहरुलाई आइपीओ निस्काशनको अनुमति दिएको छ । बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमीटेडलाई आइपीओ निस्काशनको अनुमति दिएको हो ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाले बोर्डबाट ४ करोड रुपैयाँ बराबरको आइपीओ निस्काशनको अनुमति पाएको हो भने घोडाघोडी लघुवित्तले १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निस्काशनको अनुमति पाएको हो ।

Prabhu
Crest

आँधीखोला लघुवित्तको आइपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ भने घोडाघोडी लघुवित्तको आइपीओको निश्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS