IME Life
Beema Board

नेप्से सामान्य अंकले घट्यो, ३५ करोडमाथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

मङगलबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से २.२३ अंकले घटेर १,२५८.६६ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै ५० अंकले जीवन बीमा समुह घटेको छ ।

त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक भने सामान्य अंकले बढेकोे छ । सेन्सेटिभ परिसूचक ० दशमलव ०३ अंकले बढेर २ सय ७० दशमलव २९ बिन्दुमा आएर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ७७ वटा कम्पनीको १२ लाख २६ हजार ६ सय ८६ कित्ता शेयर ५ हजार ४ सय ७ पटक खरिदविक्री हुँदा ३७ करोड ९४ लाख ११ हजार ३ सय ५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै तारागाउँ रेजेन्सी होटलको ४ करोड २४३ लाख रुपैयाँभन्दा बढकिो कारोबार भएको छ ।

त्यसैगरी एनआईसी एशिया बैंकको २ करोड १ लाख ४१ हजार ४ सय २५ रुपैयाँको कारोबार भएको छ । सिवम् सिमेन्ट, प्रभु बैंक, नेपाल बैंक र एनसीसी बैंकको १ करोडभन्दा माथिको कारोबार भएको छ । कृषि विकास बैंक र सिद्धार्थ बैंकको ९० लाखभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुराँस लघुवित्त र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् भने समता माइक्रोफाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS