IME Life
Beema Board

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा नरेश शाक्य बढुवा

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा नरेश शाक्य बढुवा भएका छन् । नेपाल राष्ट्र बैंकको जेठ ३१ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

व्यवस्थानपन संकायमा स्नातकोत्तर, जनप्रशासनमा स्नातकोत्तर र कानूनमा स्नातक समेत गरेका शाक्य यसअघि सोही विभागका कायम मुकायम कायकारी निर्देशक हुन् । उनी पछिल्लो समय राष्ट्र बैंकका वरिष्ठ निर्देशकको रुपमा समेत कार्य गर्दै आएका थिए ।

Prabhu
Crest

२०५४ मंसिर २२ गते नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका उनी बैंकिङ कार्यालयभन्दा अघि जनकपुर कार्यालयमा थिए । त्यसअघि विकास बैंक सुपरीवेक्षण विभाग, जनशक्ति व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, राष्ट्र बैंक पोखरा कार्यालय, राष्ट्रऋण विभाग र बैंकर्स प्रशिक्षण केन्द्रमा समेत काम गरेका थिए । उनीसँग थुप्रै बैंकिङ नलेज छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS