Prabhu Life Ad Final

राष्ट्रिय बीमा संस्थानद्धारा जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

IME PAY

राष्ट्रिय बीमा संस्थानले राजधानीको बानेश्वर स्थित अल्फा बीटा कम्प्लेक्समा ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।

कार्यक्रममा जीवन बीमा अभिकर्तासँग छलफल तथा अन्तरक्रिया भएको थियो । त्यस्तै, संस्थानमा निरन्तर कार्यरत उत्कृष्ट अभिकर्ताहरु सहभागी भएका थिए । छलफलका क्रममा अभिकर्ताका समस्या तथा समाधानका उपायबारे आपसी वार्तालाप भएको थियो ।

NCHL

जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधा सम्बन्धी छलफल भएको थियो । नयाँ जीवन बीमा योजनाहरुको पहिचान, विद्यमान नीति–नियम, कार्यविधि र निर्देशिकाहरुमा अध्यावधिक गर्नुपर्ने विषयमा छलफल केन्द्रीत थियो ।

कार्यक्रममा राष्ट्रीय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक, नायव महाप्रबन्धक महेश रिमाल लगायत व्यवस्थापक, अभिकर्तासंघका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । करीब ८० जनाको सहभागिता रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x