Prabhu Life Ad Final

कामना सेवा विकास बैंकको ८७औं शाखा ठमेलमा

IME PAY

कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा ८७औं शाखा कार्यालय बिस्तार गरेको हो । उक्त नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै, प्रमुख कार्यकारी अधिकृत बस्नेतले कार्यलय संचालनमा आएको साढे ३ वर्षमा नै डेभलपमेन्ट बैंकहरुमध्ये अब्बल भई कार्य गर्दै आएका छौ । एउटा कुनै क्षेत्रमा अब्बल भएर हुदैन् समग्र बैंक अब्बल हुनका लागि व्यापार प्रवद्र्धन, ग्राहकहरुको खुसी लगायतका अन्य बैंकिङ कारोबार अब्बल हुनु जरुरी छ । उनले भने सबैभनदा पहिला हामी ग्राहकहरुको खुसी चाहान्छौ । साथै, बैंककोकार्यक्रममा उनले हाल सम्मको बैंकको अवस्थाको बारेमा संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।

NCHL

त्यसैगरी बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x