IME Life

प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गर्यो बम्पर लाभांश, चुक्ता पूँजी १ अर्ब ५ करोड पुग्ने

SPIL
NIC ASIA

प्रिमियर इन्स्योरेन्स कम्पनीले बोनस दिने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको २६१ औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८३.९९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ७९.७९ प्रतिशत बोनस तथा ४.२० नगद लाभांश गरी कुल ८३.९९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्ता पूँजी ५८ करोड ४० लाखको ७९.७९ प्रतिशत बोनस बापत ४६ करोड ६० लाख वितरण गर्ने छ भने कर प्रयोजनका लागि २ करोड ४५ लाख वितरण गर्नेछ ।

बोनस बितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड नाघ्नेछ ।

कम्पनीको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा कार्यान्वयन हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS