IME Life

प्राइम कमर्सियल बैंकको बोनश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

SPIL
NIC ASIA

प्राइम कमर्सियल बैंकको १६ प्रतिश बोनस शेयर सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित बोनस र साधारणसभा प्रयोजनका लागि बिहीबार बुक क्लोज गर्दैछ ।

बैंकले उक्त साधारण सभामा बोनस शेयर, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने विषय पारित गर्न जेठ २६ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

Prabhu
Crest

बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS