IME Life

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

SPIL
Sanima Reliance

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले आइतबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका कर्मचारी मा गरेको छ ।

लघुवित्तले सुचना प्रवधि विभागी प्रमुख (अधिकृत श्रेणी) पदमा १ जना, अनुगमन अधिकृत (अधिकृत श्रेणी) पदमा २ जना, आनतरिक लेखा परीक्षक सहायक ( सुपरभाइजर अधिकृत श्रेणी) पदमा २ जना, शाखा प्रबन्धक ( अधिकृत, सुपरभाइजर/ब. सहायक/सहायक) पदमा १५ जना, सूचना प्रविधि सहायक (सुपरभाइजर/ ब. सहायक श्रेणी) पदमा १ जना, सहायक, क. सहायक (सहायक श्रेणी) र जुनियर प्रशीक्षार्थी सहायक (सहायक) श्रेणी पदमा केही कर्मचारी माग गरेको छ ।

Crest
Meta Holidays

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x