ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले आइतबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका कर्मचारी मा गरेको छ ।

लघुवित्तले सुचना प्रवधि विभागी प्रमुख (अधिकृत श्रेणी) पदमा १ जना, अनुगमन अधिकृत (अधिकृत श्रेणी) पदमा २ जना, आनतरिक लेखा परीक्षक सहायक ( सुपरभाइजर अधिकृत श्रेणी) पदमा २ जना, शाखा प्रबन्धक ( अधिकृत, सुपरभाइजर/ब. सहायक/सहायक) पदमा १५ जना, सूचना प्रविधि सहायक (सुपरभाइजर/ ब. सहायक श्रेणी) पदमा १ जना, सहायक, क. सहायक (सहायक श्रेणी) र जुनियर प्रशीक्षार्थी सहायक (सहायक) श्रेणी पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार