IME Life
Beema Board

२०७४/७५ को साधारणसभा आव्हान गर्ने पहिलो बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

SPIL
NIC ASIA
Sanima Reliance

बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७४ / ७५ को साधारणसभा आव्हान गर्ने पहिलो बीमा कम्पनी बनेको छ ।

कम्पनीको ४८.५ प्रतिशत लाभांश पारित गर्न जेठ ४ गते साधारण सभा हुने भएको छ । साधारण सभा जेठ ४ गते बिहान ९ः३० बजे होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बस्नेछ । नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर र २३.५ नगद गरी कुल ४८.५ प्रतिशत लाभांश दिन लागेको हो । सभामाले कम्पनीको यो लाभांश अनुमोदन गर्नेछ ।

Prabhu
Crest

साधारण सभा गर्न कम्पनीले वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा नेपाल लाइफको लाभांश सुरक्षित गर्न वैशाख १८ गते बुधबारभित्र सेयरधनी भइसक्नुपर्नेछ । कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ ।

हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS