IME Life

नेप्से ३.७४ अंकले बढ्यो, कारोबार ६१ करोड माथि

SPIL
NIC ASIA

साताको तेस्रो नेप्से ३ दशमलव ७४ अङ्कले बढेर १२६० दशमलव ६८ अङ्कमा बन्द भएको छ । ६१ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, डेभलपमेन्ट बैंक र निर्जीवन बीमा, फाइनान्स र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै छिमेकि लघुवित्त विकास बैंकको ४ करोड ९६ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबैभन्दा धेरै  एभरेष्ट इन्स्योरेन्सको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर ४ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमाको क्षेत्रमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS