IME Life

गणपति माइक्रोफाइनान्सको आइपीओ आजदेखि खुल्यो , एक हजारमै आवेदन दिन सकिने

SPIL
NIC ASIA


आज देखि गणपति माइक्रोफाइनान्सको पनि आईपीओ खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ निष्काशन गर्दै छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सकिन्छ ।

यो आईपीओ छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गतेसम्म बन्द हुनेछ । ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्ता पँुजी १० करोड ३५ लाख पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ गत आर्थिक मसान्तसम्म ७७ दशमलव ७३ रहेको छ ।
कम्पनीले कुल ३ लाख ३५ हजार कित्ता आईपीओमध्ये ५ हजार १६७ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहकि लगानी कोषलाई छुट्टाइएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS