IME Life
Beema Board

बिर्तामोडमा थपियो अजोड इन्स्योरेन्सको नयाँ शाखा

SPIL
NIC ASIA
Sanima Reliance

अजोड इन्स्योरेन्स लिमिटेडले बिर्तामोडमा नयाँ शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । माननिय श्री प्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयूक्त रुपमा बिर्तामोड शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

शाखा कार्यलय उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेश राज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।

Prabhu
Crest

सो अवसरमा अजोड इन्स्योरेन्स लि. का बिर्तामोड शाखा प्रमुख प्रशान्त कुमार राजवंशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS