IME Life
Beema Board

नयाँ वर्षमा होण्डाको बाइक तथा स्कुटर खरिदमा ५ लाख नगद उपहार

SPIL
NIC ASIA
Sanima Reliance

होण्डा नेपालले नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै आफ्नो ग्राहकवर्गहरुलाई ५ लाख नगद उपहार प्रदान गर्ने भएको छ । “खुसी लाखौंको” नामक यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सक्नेछन् ।

यस योजना सम्बन्धी विस्तृत जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बर १६६००१४६६३२ मा सम्पर्क गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS