IME Life
Beema Board

यो वर्ष कतिले घट्यो दोश्रो बजार, अरु के भयो ?

SPIL
NIC ASIA
Sanima Reliance

विक्रम सम्वत् २०७५ साल दोश्रो बजारमा शेयर कारोवार गर्ने शेयर लगानीकर्तालाई त्यति सुखद हुन सकेन । विक्रम सम्वत् २०७५ बैशाख २ गते नेप्से परिसूचक १२७७ दशमलव ५५ को विन्दुमा खुलेको थियो । वर्षको अन्तिम कारोवार दिन चैत्र २८ गते नेप्से परिसूचक ११८४ दशमलव ०२ को विन्दुमा बन्द भएको छ । यो वर्ष ९३ दशमलव ५३ अंकले नेप्से परिसूचक घटेको छ ।

हेरौ एक वर्षको ग्राफ

Prabhu
Crest

वर्ष २०७५ को सुरुवात निकै राम्रो रहेको थियो । बैशाख महिनामा १२७७ दशमलव ५५ को विन्दुमा खुलेको बजार बैशाख मसान्त सम्म १३३८ दशमलव १७ सम्म पुगेको थियो । बैशाख महिनामा नेप्से परिसूचक यो वर्षकै उच्च विन्दुमा पुगेको थियो । बैशाख ९ गते नेप्से परिसुचक १४३८ दशमलव ४९ को विन्दुमा बन्द भएको थियो ।

जेठ महिना लागे देखि दोश्रो बजार त्यति सकारात्मक हुन सकेन ।

हेरौ कुन महिना कतिमा खुलेको थियो बजार

फाल्गुन महिनामा दोश्रो बजार सबै भन्दा न्यून विन्दुमा पुगेको थियो । फाल्गुन १९ गते नेप्से परिसुचक ११०० दशमलव ५८ को विन्दुमा पुगेको थियो । त्यसपछि पनि बजार केही समालिएको छ ।

हेरौ यो वर्षको खुला, उच्च, न्यून र बन्द विन्दु

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS