नेप्सेमा नाडेप लघुवित्तको १६ लाख कित्ता हकप्रद शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नाडेप लाघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचिकृत भएको छ । लघुवित्तको १६ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार