IME Life
Beema Board

नेप्सेमा तीन कम्पनीको १६ लाख कित्ता बोनस सेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयर सूचिकृत भएको छ । तीन कम्पनीको १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । सूचिकृत हुने कम्पनीहरुमा आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर रहेका छन् ।

आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता बोनस सेय सूचिकृत भएको छ । यस्तै, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता र रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS