Prabhu Life Ad Final

युनाइटेड इन्स्योरेन्समा जुनियर अफिसर देखि डेपुटि सिइओ पदका लागि रोजगारीको अवसर

IME

युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका कर्मचारी माग गरेको छ । कम्पनीले प्रधान कार्यालयका लागि डेपुटि सिइओ १ जना, डेपुटि जनरल म्यानेजर १ जना र असिस्टेन्ट जनरल म्यानेजर ३ जना माग गरेको छ । यस्तै कम्पनीले चिफ म्यानेजर , सिनियर म्यानेजर, म्यानेजर, डेपुटि म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर र जुनियर अफिसर पदका लागि केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ४ गते सम्म आवेदन दिई सक्नु पर्नेछ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x