IME Life

नेप्से ५.४० अंकले बढ्यो, ४८ करोड ५८ लाख बराबरको कारोबार

SPIL
NIC ASIA

साताको अन्तिम दिन नेप्से ५ दशमलव ४० अङ्कले बढेर ११५५ दशमलव ५० अङ्कमा बन्द भएको छ । ४८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स प्रमोटरको २१ करोड बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै तिनाउ डेभलपमेन्ट बैंकको सेयरमा ९ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रिद्धि हाइड्रोपावर डेभलपमेन्टको शेयर ६ दशमलव १२ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS