एशियन लाइफको मूल्य समायोजन

नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । कम्पनीको ६० प्रतिशत शकप्रद शेयर पश्चातको मूल्य समायोजन भएको हो ।

हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७५ रुपैयाँ कायम भएको छ । भने औषत आधार मूल्य ६ सय १५ रुपैयाँ ५० पैसा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार