Prabhu Life Ad Final

प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर

IME PAY

प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागि कर्मचारीहरु माग गरेको छ ।

बैंकले रिक्स म्यानेजमेन्ट पदका लागि केही, ब्रान्च म्यानेजर पदका लागि केही, अफिसर लेवलका लागि केही, नेटर्वक एण्ड सिस्टम एडमिनीस्टर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

NCHL

त्यस्तै, बैंकले चार्टड एकाउन्टेन्ट पदका लागि केही, सुपरभाइजर लेवलका लागि केही, गोल्ड लोन सुपरभाइजर पदका लागि केही, आइटी असिस्टेन्ट र ट्रेनि असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले मार्च १२ सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x