Prabhu Life Ad Final

सानिमा लाइफ र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्झौता

IME PAY

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्वन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका तर्फ बाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा सिन्धु बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशिले हस्ताक्षर गरेका छन् ।

NCHL

उक्त संझौता अनुसार बैंक को सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट बीमा सेवा उपभोग गर्न सक्ने छन ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, बनेपा शाखा का प्रमुख श्रीकृष्ण ढोडारि लगाएतको उपस्थीती रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x