SKIP THIS

Slicl

सानिमा लाइफ र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्झौता

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्वन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका तर्फ बाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा सिन्धु बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशिले हस्ताक्षर गरेका छन् ।

उक्त संझौता अनुसार बैंक को सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट बीमा सेवा उपभोग गर्न सक्ने छन ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, बनेपा शाखा का प्रमुख श्रीकृष्ण ढोडारि लगाएतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार