IME Life

आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामीमा आउने

SPIL
NIC ASIA


आइएमई जनरल इन्सुरेन्सले १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा बिक्री गर्नुपर्ने भएको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद निष्कासन गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयर मात्र बिक्री भएको छ । यसमा बाँकी रहेको सेयर अब लिलामी प्रक्रियामा लैजानु पर्ने भएको छ ।

कम्पनीकोे ८० प्रतिशत हकप्रद आवेदन दिन २ हजार ८४२ जना सयेरधनीलाई फागुन ११ गते बाँडफाँट भएको छ । हक भन्दा बढी सयेर माग गर्ने गर्ने नमिल्ने कम्पनीले जनाएको छ । हकप्रदपछि कम्पनीको यसको पुँजी ९७ करोड २० लाख हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS