SKIP THIS

Slicl

सिद्धार्थ इन्स्योरेन्समा जुनियर अफिसर पद देखि सिनियर अफिसर पदका लागि रोगगारीको अवसर

सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा रोजगार खुलेको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै हेड अफिसका लागि विभिन्न पदका लागि कर्मचारीहरु आह्वान गरेको छ ।

कम्पनीले सिनियर अफिसर (कर्पोरेट सर्भिस डिपार्टमेन्ट) , सिनियर अफिसर(बैंकास्योरेन्स डिपार्टमेन्ट), अफिसर, सिनियर एसिस्टेन्ट र जुनियर अफिसर पदका लागि केही संख्यामा कर्मचरी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिई सक्नुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार