IME Life

इन्फिनिटी लघुवित्तमा अधिकृत देखि सहायक पद सम्मका लागि रोजगारीको अवसर

SPIL
NIC ASIA

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको छ । लघुवित्तले कनिष्ठ अधिकृत पदका लागि केही, वरिष्ठ सहायक शाखा प्रमुख पदका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको हो ।

ईच्ुक तथा योग्यता पुगेका उम्मेदवारले यो सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त आवेदन दिईसक्नु पर्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

आवेदकले आवेदनका साथ साथै वायोडाटा, हालसालै खिँचेको पासफोर्ट साइजको फोटो समेत संकलन गरि दरखास्त दिनु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS