IME Life

अजोड इन्स्योरेन्स र धनगडी क्रिकेट एकेडेमी बीच इन्स्योरेन्स सम्झौता, अफिसियल व्यवश्थापक र दर्शकहरुको बीमा

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स लि. सँग धनगढी क्रिकेट एकेडेमीले अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य सम्झौता गरेको छ ।

माघ १० गते सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार वहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

उक्त सम्झौतामा अजोड इन्स्योरेन्सले माघ २६ गते देखी फाल्गुन ११ गते सम्म संचालन हुने क्रिकेट खेलमा संलग्न खेलाडी, अफिसीयल व्यवस्थापक र दर्शकहरुको बीमा गरिदिनुको साथै दर्शकदिर्घामा प्रत्येक खेलमा क्याच समात्ने पहिलो दर्शकलाई १० हजा रुपयाँ इनाम प्रयोजन गरीएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS