IME Life

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी कस्तो छ ? हेरौ कम्पनी विस्लेषण ।

SPIL
NIC ASIA

कम्पनीको प्रकार : लाईफ इन्स्योरेन्स

Prabhu
Crest

Symbol: Nlic

संचालक समिति:

 

 

 

 

 

व्यवस्थापन समिति:

प्रधान कार्यालय :  हेरिटेज प्लाजा–१, दोश्रो तल्ला, कमलादी, काठमाडौँ

शेयर बिक्रि प्रबन्धक : सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल

वेबसाईट : www.nepallife.com.np

 नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/०७६
पहिलो त्रैमासको वित्तिय विवरण:

रकम रु हजारमा

लेखापरीक्षण नभएको बित्तिय विवरणमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा र प्रति शेयर आम्दानी भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रथम त्रैमासको वित्तीय विवरण :

  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद मुनाफा २० करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा १७ करोड ७४ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा १५ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको जगेडा कोष २४ दशमलव ७९ प्रतिशतले कम भएर संचित रकम ३ अर्ब ६५ रहेको छ ।
  • कम्पनीको जीवन बीमा कोषमा २५ दशमलव ५३ प्रतिशतले वृद्धि गरेर ५४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने महा विपत्ती कोषमा ३७ करोड ११ लाख रुपैयाँ राखेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म ५ अर्ब ४८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमास भन्दा ४४ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले हाल सम्म ७४ अर्ब ४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ४४ दशमलव ७३ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४३ करोड पुगेको छ ।
  • यस त्रैमाससम्ममा कुल दावी भुक्त्तानी रकम ९५ दशमलव ४७ प्रतिशतले वृद्धि भएर २ अर्ब ३५ करोड रहेको छ भने खुद दावी भुक्त्तानी २ अर्ब ५९ करोड रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा १२० दशमलव ०८ प्रतिशतले धेरै हो भने १ अर्ब ३१ करोड दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी भने १८ दशमलव ९८ प्रतिशतले कमी हुँदै १८ रुपैया ५७ पैसा पुगेको छ ।
  • कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ९१ दशमलव ६३ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वर्षको वित्तिय विवरण :

(रकम हजारमा)

अरु लाईफ इन्स्योरेन्स कम्पनी संग नेपाल लाईफको तुलनात्मक अध्ययन ( पहिलो त्रैमासको आधारमा )

चुक्ता पुँजी र जगेडा कोषको आधारमा :

जीवन बीमा कोषको आधारमा :

कुल र खुद बीमा शुल्क को आधारमा :

खुद नाफा र प्रति शेयर आम्दानीको आधारमा :

लाभांसको ईतिहास:

नेप्सेमा २०७५/१०/१० गतेसम्म कारोवार भएको ग्राफ:

खुला : १०९२  उच्च :११०३ न्यून :१०९२ बन्द :११००

पिभोट टेबल :   (२०७५/१०/१० गतेको कारोवार अनुसार)

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन  लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS