Prabhu Life Ad Final

सुर्या लाईफ इन्स्योरेन्स र कामना सेवा बैंक बीच बीमा सम्झौता

IME PAY

सुर्या लाईफ इन्स्योरेन्स कम्पनि र कामना सेवा विकास बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरेका छन् ।

NCHL

सम्झौता भए सँगै बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरु बाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

हाल बैंकको ६३ वटा शाखा तथा १७ एटिएम मार्फत गा्रहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x