कुमारी बैंक र स्मल वल्र्ड सर्भिसबीच रेमिट्यान्स सेवा सम्झौता


कुमारी बैंक र स्मल वल्र्ड सर्भिस गुप्र युकेबीच रेमिट्यान्स सेवा बिस्तार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका निकोल्स जोन स्टेवार्ट डेबीच रेमिट्यान्स सेवा बिस्तार गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात् विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ। कुमारी बैंकका सबै शाखाहरु तथा एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार