Prabhu Life Ad Final

नेप्सेमा हरीयाली आउँदा कारोबार रकममा भने कमी

IME PAY
IME Life

नेप्से साताको दोस्रो दिन ११ दशमलव ७४ अङ्कले बढेर ११८६ दशमलव ८० अङ्कमा बन्द भएको छ । कारोबार रकम २६ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
बैकिङ्ग क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । बैकिङ्ग क्षेत्रको परिसुचमा ० दशमलव ११ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ७२ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै अपर तामाकेशीको सेयरमा ५० प्रतिशतको वृद्धि देखियो त्यसैले अपर तामाकोसीको कारोबार रद्द गरिएको छ ।

अनलाईन प्रणलीमा देखिएको गडबडीको कारणले गर्दा यसमा समस्या देखिएको नेप्सेले बताएको छ । यसै गरि बैंक अफ काठमाडौकोे शेयर ५ दशमलव ०५ प्रतिशतले घट्न पुग्यो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS