IME Life

नेप्से २ दशमलव २९ अंकले बढ्दा बीमा क्षेत्रको परिसुचकमा सुधार

SPIL
NIC ASIA

नेप्से साताको चौथो दिन २ दशमलव २९ अङ्कले बढेर ११७९ दशमलव ३६ अङ्कमा बन्द हुँदा बीमा क्षेत्रको परिसुचमा सुधार आएको छ । कारोबार रकम ३४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ११ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ५५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १६ प्रतिशतले बढेर ६ हजार ९८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

Prabhu
Crest

फाइनान्स र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । उत्पादनमूक क्षेत्रको परिसुचमा ० दशमलव ५६ प्रतिशतको वृद्धि आएको छ ।सबैभन्दा धेरै छिमेक लघुवित्त विकास बैंकको ५ करोड ८६ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै भार्गव विकास बैंकको सेयरमा ५ दशमलव ९७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा हाथवे फाइनान्सको शेयर ३ दशमलव २ प्रतिशतले घट्न पुग्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS