चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस सेयर पछिको मल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ६२ रुपैया ५० पैसा कायम भएको छ । औषत आधार मूल्य ७ सय ३७ रुपैयाँ ७५ पैसा कायम रहेको छ ।
चिलिमे हाइड्रोपावर कम्पनीको मूल्य समायोजन
