ज्योति बिकास बैंकमा रोजगारीको अवसर

ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले २० जना शाखा प्रबन्धक, २० जना रिलेसनसिप म्यानेजर, एकजना ट्रेनिङ अफिसर र एकजना एक्जुकेटिभ सेक्रेटरी माग गरेको छ ।

इच्छुक आवेदकले पुष २५ गतेसम्म आवदेन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार