ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले २० जना शाखा प्रबन्धक, २० जना रिलेसनसिप म्यानेजर, एकजना ट्रेनिङ अफिसर र एकजना एक्जुकेटिभ सेक्रेटरी माग गरेको छ ।
इच्छुक आवेदकले पुष २५ गतेसम्म आवदेन दिन सक्ने बैंकले जनाएको छ ।
460 Views