सिद्धार्थ बैंकको मूल्य समायोजन

सिद्धार्थ बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । बोनस सेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ९ दशमलव ५२ रुपैयाँ कायम भएको छ ।

औषत मूल्य ३ सय ५५ दशमलव ७६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार