IME Life

नेपाल टेलिकमले प्रस्ताव गर्यो लाभांश

SPIL
NIC ASIA

नेपाल टेलिकमले प्रति शेयर ५५ रुपैया नगद लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिको ८०२ औ बैठकले गत आवको मुनाफा बाट आफ्ना लगानीकर्ताहरु लाई सो बराबारको लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत गरेपछि टेलिकमको आगामी साधारण सभामा पेश गरिने छ । नेपाल सरकार बाट स्वीकृत प्राप्त भए पछि कमपनीको साधारणसभाले पारित गर पछि वितरणमा आउने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS