IME Life New
GBIME

सिटिजन लाइफ इन्स्योरेन्स र एनसीसी बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता

SPIL
Global College
NLIC

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) बीच बीमा पोलिसि बिक्री गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौता भए सँगै एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS