Prabhu Life Ad Final

शेयर लगानी कर्ता संघ नेपालले पनि ऐक्यवद्धता गर्यो आईतवारको रिले अनसन

IME PAY
IME Life

नेपालको पुँजी वजारमा देखा परेका विभिन्न समस्याहरुलाई शेयर लगानी कर्ता संघ नेपालले वारम्वार सम्वन्धित निकायहरुमा छलफल तथा ज्ञापन पत्र मार्फत जानकारी गराउदै आएको थियो ।

संघले बारम्बार जानकारी गराउदै आएपनि कही कतैवाट आफनो माग सुनुवाई नभएको हुदाँ नेपालका शेयर लगानीकर्ताहरुले १० वुँदे माग सहित अनसनमा जाने जानकारी गरेको छ । नेपालको पुँजी वजारको विकास र विस्तारको लागि हुन लागेको सो अनसन कार्यक्रममा सघलें हार्दिक ऐक्यवद्धता जारी गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS