IME Life

अर्थमन्त्रीको राजीनामाका लागी अनशनमा बस्दै लगानीकर्ताहरु

SPIL
NIC ASIA


अर्थमन्त्री डा.युवराज खतीवडाको राजीनामाको माग गर्दै सेयर लगानीकर्ताहरु अनशनमा बस्ने भएका छन् । लगानीकर्ताहरुले बर्षो देखि राख्दै आएका मागहरु पुरा गराउँने सन्दर्भमा आलटाल भएकाले पूँजी बजार विरोधी अर्थमन्त्री खतिवडाको लगानीकर्ताले माग गर्दै आएका छन् ।

आगामी आईतबार देखि लगानीकर्ताहरु अनशनमा बस्ने लगानीकर्ता दबाब समूहले बताएको छ । नेपाल स्टक एक्सचेञ्ज कार्यलयमा हुने रिले अनशनमा सहभागी हुन उनीहरुले लगानीकर्ताहरुलाई आवहन समेत गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS