IME Life

नेप्से घेराउ गर्दै लगानीकर्ता (फोटोमा हेर्नुहोस् )

SPIL
NIC ASIA

काठमाडौँ ,नेप्सेले सञ्चालनमा ल्याएको अनलाईन सिस्टमले पूर्ण रुपमा काम नगरेपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् । आक्रोशित लगानीकर्ताहरुले सोमबार नेप्से घेराउ गरे ।

लगानीकर्ताहरुले अनलाईन सिस्टम कहिले देखि पूर्ण रुपमा सञ्चालन हुने भन्ने बिषयमा मिति तोक्न माग गरे ।

लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउँदको राजीनामाको माग गरे । निश्चित व्यक्तिहरुको फाईदाको लागी नेप्सेले नियतबश सफट्वेयरमा समस्या सृजना गरेको आरोप लगाए ।

Prabhu
Crest

लगानीकर्ताहरुलाई युजनर नेम र पासवर्ड तुरुन्त उपलब्ध गराउँन माग गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS