नेप्से घेराउ गर्दै लगानीकर्ता (फोटोमा हेर्नुहोस् )

Citizen Life Insurance Co

काठमाडौँ ,नेप्सेले सञ्चालनमा ल्याएको अनलाईन सिस्टमले पूर्ण रुपमा काम नगरेपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् । आक्रोशित लगानीकर्ताहरुले सोमबार नेप्से घेराउ गरे ।

लगानीकर्ताहरुले अनलाईन सिस्टम कहिले देखि पूर्ण रुपमा सञ्चालन हुने भन्ने बिषयमा मिति तोक्न माग गरे ।

लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउँदको राजीनामाको माग गरे । निश्चित व्यक्तिहरुको फाईदाको लागी नेप्सेले नियतबश सफट्वेयरमा समस्या सृजना गरेको आरोप लगाए ।

लगानीकर्ताहरुलाई युजनर नेम र पासवर्ड तुरुन्त उपलब्ध गराउँन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार